ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता


मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता
ADVERTISEMENT
ADVERTISEMENT

संगीता सुवेदी /

गोकर्णेश्वर, काठमाडौं — “मासिक १०० अभियान नेपाल” द्वारा निरन्तर रूपमा सञ्चालन हुँदै आएको जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७१‍औँ शृङ्खला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।यसपटकको कार्यक्रममा चारै पुस्ताको सक्रिय सहभागिता प्रमुख आकर्षण बनेको थियो। हजुरबा–हजुरआमादेखि बा–आमा, युवा पुस्ता हुँदै नातिनातिनासम्म एउटै मञ्चमा प्रस्तुत हरेक योगदानले कार्यक्रमलाई झन् जीवन्त, भावनात्मक र प्रेरणादायी बनायो।

ADVERTISEMENT

समारोहमा हजुरबा–हजुरआमाले आफ्नो अनुभव, संस्कार, स्मृति र आशीर्वाद बाँडे। बा–आमाले जीवनयात्राका सिकाइ र सन्देश प्रस्तुत गरे। युवा पुस्ताले ऊर्जा, सिर्जनशीलता र कौशल पस्किदै वातावरणलाई उत्साहपूर्ण बनाए भने नातिनातिनाले गीत, कविता, नृत्य र विविध प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई रंगीन बनाएका थिए।

ADVERTISEMENT

चार पुस्ताको एउटै मञ्चमा अभूतपूर्व उपस्थिति देखिनु भनेको सामाजिक एकता, पारिवारिक समन्वय र पुस्तान्तरणको सुदृढ उदाहरण भएको सहभागीहरूले बताएका छन्। कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मान, सद्भाव, माया र कर्तव्यभावना झनै सबल बनाएको अनुभूति सहभागी तथा आतिथ्यताहरूले व्यक्त गरेका छन्।सञ्चालनका क्रममा “मासिक १०० अभियान नेपाल” ले आगामी दिनमा पनि यस्ता सराहनीय र परिवार तथा समाजलाई नजिक पार्ने कार्यक्रमलाई अझ सुदृढ रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host