ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

राष्ट्रिय वाणिज्य बैंकको Business Meet 2082 सौराहामा सम्पन्न, गुणस्तरीय कर्जा विस्तार र सेवा प्रवाह सुधारमा जोड


राष्ट्रिय वाणिज्य बैंकको Business Meet 2082 सौराहामा सम्पन्न, गुणस्तरीय कर्जा विस्तार र सेवा प्रवाह सुधारमा जोड
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ मंसिर,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका ६७ शाखा कार्यालयहरूको Business Meet 2082 मंसिर १८ र १९ गते चितवन, सौराहामा सम्पन्न गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालको बैंकिङ् बजारको आवश्यकता, अवसर र जिम्मेवारीबारे विस्तृत अन्तक्र्रिया गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा बैंकका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै बैंकमा रहेको प्रचुर निक्षेपलाई गुणात्मक कर्जामा रूपान्तरण गर्ने उपायहरूबारे प्रत्येक शाखाले सम्भावित ग्राहकहरूको अवस्था सहित आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। अध्यक्ष ढकालले बैंकको व्यवसाय विस्तार योजनामा विशेष ध्यान दिनुपर्ने, क्षेत्रगत सम्भावनालाई पहिचान गर्दै प्रभावकारी व्यवसाय योजना बनाउनुपर्ने तथा सरकारी बैंकप्रति जनमानसमा थप सकारात्मक धारणा निर्माण गर्न सेवा प्रवाहलाई अझ चुस्त र प्रभावकारी बनाउनुपर्ने निर्देशन दिए।

सञ्चालक समिति सदस्य हरि कुमार सिलवालले बैंकको युवा तथा ऊर्जावान मानव स्रोतलाई व्यवसाय विस्तारको अवसरमा बदल्नुपर्ने धारणा राखे। त्यस्तै, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा उपलब्ध निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणस्तरीय कर्जा वृद्धिमा रूपान्तरण गर्ने रणनीति प्रस्तुत गरेका थिए। उनले शाखा प्रबन्धकहरूलाई कर्जा विस्तार लक्ष्यअनुसार कार्य गर्न, सेवाग्राहीप्रति व्यवहारमा सकारात्मकता ल्याउन तथा गुनासा नआउने वातावरण बनाउन निर्देशन दिए। साथै गुणस्तरीय कर्जा विस्तारका लागि शाखादेखि केन्द्रसम्मका कर्मचारीको क्षमता अभिवृद्धि तालिमलाई बैंकले प्राथमिकता दिने बताएका थिए। कार्यक्रममा उपकार्यकारी अधिकृत पवन रेग्मीले सहजकर्ताको भूमिका निभाएका थिए भने औपचारिक सञ्चालन विभागीय प्रमुख आनन्द सुवेदीले गरेका थिए। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य दिएका उक्त कार्यक्रममा उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरूलगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host