ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौ । मंगलबार सुन र चाँदीको भाउ बढेको छ । सुन प्रतितोला ३,१०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४,४६७.६१ डलर र चाँदी ७८.६६ डलर रहेको छ ।












