ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बालबलिकालाई नियमित खोप लगाउन आग्रह- मन्त्री बस्नेत


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गर्नुहुँदै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबलिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्नुभएको हो । सरकारले जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको राष्ट्रिय खोप तालिका बनाएर खोप प्रदान गर्दै आएको छ । राष्ट्रिय खोप तालिका अनुसार खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरी सरकारले वैशाख १५ र ३१ गते नियमित खोप अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियानअन्तर्गत  सरकारले आज (आइतबार) देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप दिँदै आएको हो । खोपले बालबलिकालाई हुन सक्ने रोगको संक्रमण्काा साथै अपाङ्गता तथा मृत्युबाट बचाउने चिकित्सक बताउँछन् । सरकारले प्रदान गर्दै आएको नियमित खोप ८० प्रतिशत बालबालिकाले मात्रै पूर्ण रुपमा लगाएको अध्ययनले देखाएको छ ।  यसबाहेक अझै २० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका छैनन्  भने  चार प्रतिशतले कुनै पनि खोप नलगाएको अध्ययनले देखाएको छ । जस कारण नेपालका केही जिल्लामा बेलाबेलामा बालबालिकामा दादुरा रुवेलालगायत विभिन्न रोगको देखा पर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host