ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

यो होमीयोपेथी चिकित्सा पद्धति जर्मन पद्धिति हो, “हिरा प्र.गुप्ता” संचालक ‘ज्योति होमियो फार्मेसी तथा क्लिनिक’


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

हिरा प्र.गुप्ता, संचालक – ज्योति होमियो फार्मेसी तथा क्लिनिक”अन्तर्वार्ता’

२०८० भदौ १५ काठमाडौँ।

१.होमीयोपेथी चिकित्सा पद्धति के हो बनाई दिनुस न ?
यो होमीयोपेथी चिकित्सा पद्धति जर्मन पद्धिति हो । यो चिकित्सा पद्धतिको व्यवस्थित विकास १७९० तिर जर्मन डा. स्थामुएल हेजेमन ले गरेका हुन् । अहिले यो पद्धतिको प्रायः संसार भरिनै भैरहेको छ । यो पद्धति विशेषतः पश्चिमा देशहरु, एशियाका सबै जसो देशहरु, अफ्रिका, अमेरिका सबै क्षेत्रमा प्रभावकारी उपचार पद्धतिका रुपमा फैलिंदै गैरहेको छ । वर्तमान अवस्थामा नेपालमा पनि विगतको तुलनामा यो चिकित्सा पद्धतिलाई उपचारको रुपमा अपनाउनेको संख्या बढिरहेको छ । अहिले नेपालमा यस पद्धतिको आकर्षण अत्यन्तै उत्साहजनक छ । यसलाई सरल रुपमा बुझ्न र रोगीको लक्षण तथा औषधिको लक्षणमा समानता अर्थात Like Cure by like “जस्तालाई त्यस्तै” काँडाले काँडा निकाल्छ भनेझै प्रतिकात्मक रुपमा होमियोप्याथीकको मुख्य सिद्धान्त हो ।
२. होमियोपेथीक चिकित्सा पद्धतिको केही विशेषतालाई संक्षिप्त बताउनुहोस् ।
यो पहिला त एउटा वैज्ञानिक अनुसन्धानका आधारमा प्रमाणित उपचार पद्धति हो । यो चिकित्सा पद्धति आधुनिक र प्रतिक्रियात्मक कमविकार रहित Side effect less औषधि विज्ञान हो । यो पद्धति निरापद छ । यो औषधिको प्रयोग पछि Acute (तिव्र) विमारीमा छोटो समयमा निको हुन्छ भने Chronic (जीर्ण) विमारीमा निको हुन अलिक लामो समय लाग्न सक्छ । रोगकै लक्षणको आधारमा औषधिको पनि उही लक्षण हुने हुँदा कयौं रोगहरु अरु बढि बल्झीएको रोगीले अनुभव गर्न सक्दछ । यस्तो लक्षण विकसित हुँदा औषधिले ठीक ढंगले काम गरेको भनेर बुझ्नु पर्दछ । यो अत्यन्तै सस्तो र सरल औषधि हो ।
३. नेपालमा होमियोपेथीको विकास क्रमलाई बताई दिनुस् न ?
झण्डै १०० वर्ष अगाडि नै नेपालमा राणा शासकहरुले र अभिजाते वर्गले होमियोप्याथिक दवाई प्रयोग गर्ने गरेको भएपनि औपचारिक रुपमा वि.सं. २००४ सालमा पशुपति होमियोप्याथिक हस्पिटल काठमाडौंमा स्थापना भएको थियो । जुन हस्पिटल हाल सोही नाममा नेपाल सरकारको जनसंख्या तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत निःशुल्क सेवा उपलब्ध गराई रहेको छ । हाल देशका विभिन्न जिल्लाहरुमा नीजि क्षेत्रबाट दर्जनौ होमीयोप्याथीक क्लिनिक तथा फार्मेसी संचालन भै आएको छ । यी सबै होमियो फर्मा तथा क्लिनिकको छाता संगठन अखिल नेपाल हो मियोप्याथिक एसोसिएशन २००७ सालबाटै हालसम्म निरन्तरतामा रहेको छ ।
४. यति लामो इतिहास भएर पनि यो चिकित्सा पद्धति जनस्तरमा आम रुपमा स्थापित हुन किन सकिरहेको छैन ?
पहिलो कुरा त राजनीतिक दल, सरकार, सरकारी नियकाहरुमा हामीले होमियोप्याथिक औषधिको वैज्ञानिकता, प्रभावकारीता, महत्व र यस पद्धतिको वास्तविकता बुझाउन सकिरहेका छैनौ । त्यसकारण राज्यस्तरबाट देशव्यापी रुपमा जनताको पहुँच हुने गरी दक्ष चिकित्सक र औषधिको व्यवस्थाहुन सकेको छैन ।
दोश्रो, कुनैपनि होमियोप्याथिक औषधि नेपालमा बन्दैन । सम्पूर्ण औषधि भारतबाट आयात गर्नु पर्दछ । तेश्रो यो आयात गर्ने प्रकृया कानूनी रुपमा अत्यन्तै झन्झटीलो छ । चौथो एलोप्याथिया आर्युबेर्दिक औषधिको तुलनामा होमियोप्याथीक औषधिले जरोबाटै रोग निर्मूल गर्ने भएपनि रोग निको हुने प्रकृयालाई अलिक लामो समय लिने हुन्छ । पाँचौ हाम्रो अखिल नेपाल होमियोप्याथिक एसोसिएसनले देशको र जनताको आवश्यकताको हिसावले अपेक्षाकृत रुपमा काम गर्न सकिरहेको छैन । एसोसिएशनको नियमित बैठक बस्ने, योजना बनाउने, सम्मेलन गर्ने, अन्तक्रिया गर्ने, जनस्तरमा यस चिकित्सा पद्धतिलाई स्थापित गर्न आवश्यक भूमिका खेल्ने कुरामा अझै भूमिका बढाउन आवश्यक छ ।
५. होमियोप्याथिक औषधिको श्रोतहरु के के हुन्छ?
होमियाप्याथिक औषधिको श्रोत भनेको वनस्पति र जीवजन्तु ग्रन्थीहरुबाट झिकिएको रस नै हो । यसको आधार भनेको Alcohal नै हो । देख्दा र बुझ्दा सामान्य रुपमा सबै रोगमा एकै स्वाद र एकै थरीका सेता चिनीका मसिना गेडा जस्तो लागेपनि खासमा ती चीनीका मसिना सेता गेडाहरुमा रोग अनुसार अलग–अलग गुणवत्ताको तरल (रस) लाई अवशोषित गराइन्छ ।कहिले काही आवश्यकताको हिसाबले औषधि दिईन्छ । यसमा झोल औषधि र चिनीका मसिना सेता गेडाको प्रभावकारिता दुवैको समान हुन्छ । यो औषधि प्रयोग गर्न बच्चाहरुका लागि अन्य चिकित्सा पद्धतिका औषधि भन्दा सजिलो हुन्छ किनकी सबै औषधिमा चिनीको गेडा राख्ने भएकाले बच्चाहरु ज्यादै उत्साही हुन्छन् । वनस्पतिमा तुल्सी, गिलोई, अखगंधा, बेसार र औषधिय गुणका रुपको बोक्रा, फूल, पात, जरा आदिको प्रयोगबाट यो औषधि तयार गरिन्छ । जीवितै अवस्थाका जीवजन्तुहरुका ग्रन्थीहरुबाट निकालिएको रसायनबाट तयार गरिन्छ ।
६. हालहोमियोप्याथी चिकित्सा सेवा भित्र सुधार गर्नु पर्ने विषयहरु के के देख्नु हुन्छ?
पहिलो कुरा त विगतका तुलनामा हाल यो चिकित्सा पद्धतिलाई अपनाउने र यसको जनमानसमा आर्कषण उत्साहजक छ । तर पनि हामीले सुधार गर्नु पर्ने थुप्रै विषयहरु छन् ।होमियोप्याथी चिकित्सा पद्धतिको प्रयोगले केही केही Chronic बिमारी बाहेक सम्पूर्ण रोगहरु सय प्रतिशत नै निको हनु सक्छ भन्ने कुरालाई जनमानसमा स्थापित गर्न सबै सरोकारित पक्षले गरेको प्रयत्न अपुग भएको छ ।

एलोप्याथी, आर्युवेदिक र अन्य उपचार पद्धतिबाट रोग निको नभैसकेपछि, अन्तिममा “हैरौ न त” केही भैहाल्छकी होमियोप्याथीले भनेर आउँदा रोगको अवस्था Chronic चरणबाट गुज्रीसकेको हुन्छ । एक्यूट Acute अवस्थामा जस्तो क्रोनिक अवस्थामा रोग निको हुन सजिलो र तुरुन्त नभई लामो समय लाग्छ । जनमानसको यो मनोविज्ञान र शैलीलाई करेक्शन गर्नु पर्ने अर्को चुनौति छ हाम्रा सामु ।

ADVERTISEMENT

हामी होमियोप्याथी व्यवसायी र चिकित्सकहरुको बीचमा औषधिको मूल्य, चेकजाँच कि आदि विषयलाई एकरुपतामा ढाल्ने विषयमा हाम्रो एसोसिएसनले अवका दिनमा विधि बनाएर जानुपर्ने छ । औषधिको मूल्यसूची, Manu -facturing date, expiry date लाई उल्लेख गरेर जानु पर्ने आवश्यकता छ । होमियोप्याथीमा औषधिको date मूल्य आदि उल्लेख गर्ने चलन पहिले देखिनै नचलेको हो । अवको समय सन्दर्भ, सामाजिक स्तर, चनताको चेतना, आदि कारणले हामी अरु जवाफदेही हुन आवश्यक छ ।होमियोप्याथी व्यवसायी र एसोशिएसनको बीचमा जीवन्त र कामकाजी सम्बन्धलाई चिरन्तरता दिन जरुरी छ ।नेपालमा भएको एउटा सरकारी हस्पिटल–पशुपति होमियोप्याथिक हस्पिटल अन्य नीजिक्लिनिकहरुमा पनि लक्षणको आधारमा उपचार गरिने गरिएको छ तर आफ्नै स्वास्थ्य संस्थामा रोग म्ष्बनलयकष्क गर्ने प्रविधि पनि संचालन गर्नु पर्दछ ।

अत्यमा, केही थप कुरा भन्न चाहुनहुन्छ?
होमियोप्याथि औषधि उपचार पद्धति वैज्ञानिक छ, सस्तो छ, सरल छ र यसले रोगको ठीक मष्बनलयकष्क गरेर त्यही अनुसारको औषधि ठीक तरीकाले प्रयोग गर्दा अपवाद बाहेक सम्पूर्ण रोगहरु सयप्रतिशत नै निको हुन सक्छ र यसको कुनै Side effect पनि नभएकाले सबै जनमानसलाई सचेततापूर्वक उपचार विधि छनौट गर्न सुझाव दिन चाहन्छु ।
प्रस्तुती रमेश घिमिरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host