ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बू.न.पा. १० मा डेंगी तथा अन्य महामारीजन्य रोग रोकथामको लागी पेष्ट कन्ट्रोल अभियान


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१९, भदाै काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका वड नं १० को सार्वजनीक स्थान, विद्यालय तथा मंदिरहरुमा  डेंगी तथा अन्य रोगको महामारी फैलिन नदिनका लागी पेष्ट कन्ट्रोल तथा पूनः निर्मलीकरण अभियान संचालन भएको छ ।वडाको गल्ली, चोक,व्यवसायीक स्थल, कलकारखाना तथा सबैभन्दा जोखिम स्थानको अनगुमन गरी बूढानीलकण्ठ जनस्वास्थ्य महाशाखाको पेष्ट कन्ट्रोल टोलिले श्रावण २३ गते देखी लगातार २ हफ्ता सम्म उक्त अभियान संचालन गरेको हो । नगर प्रवक्ता एवं वडा नं १० का अध्यक्ष नवराज भट्टराईको अनुसार महामारीजन्य रोगहरु फैलिनु अगावै यसको रोकथाम गरी वडावासिलाई सुरक्षित महसुस गराउन उक्त अभियान संचालन भएको थियो ।

अभियान अन्तरगत वडामा पर्ने सबै विद्यालय, सार्वजनीक भवन, सातलतले खोला आसपास, मिलनचोक तरकारी बजार, ह्याण्डबल ग्राउण, कवाडि कारखाना तथा गोदाममा अनुगमन गरी लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गरिएको छ । यस कार्यमा स्थानीय तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । पेष्ट कन्ट्रोल टिमका संयोजक बिमल घिमिरेका अनुसार यस कार्यमा Bio-Larvicide र Hydro Sodium Cloride को सम्मिश्रण प्रयोग भएको थियो । अभियानमा कुल ६ जना टेक्निसियन खटिएका थिए ।  यसमा प्रयोग गरिएको केमिकल बूढानीलकण्ठ नगरपालिकामा पहिलो पटक ल्याईएको हो । बुढानिलकण्ठ न्युज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host