ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

“रेबिज नियन्त्रण, एक स्वास्थ्य एक गन्तव्य”


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८०-असाेज,१२-काठमाडाैं।भन्ने मुल नाराका साथ बूढानीलकण्ठमा विश्व रेबिज दिवस मनाइएको छ।विश्व रेबिज दिवसको अवसरमा नगर पशु सेवा शाखाद्वारा असाेज ०४ गते देखि १० गते सम्म घरपालुवा तथा सडक सामुदायिक कुकुर बिरालाेहरूलाइ निःशुल्क खाेप लगाउने अभियान/सप्ताह सुरु भएको थियो ।

सप्ताहको अन्तिम दिन असोज ११ गते पशु सेवा शाखाबाट वृहत प्रभातफेरी आयोजना भएको थियो । प्रभातफेरी पशु सेवा शाखा, चपली घुम्तीबाट सुरु भई नारायणस्थान मंदिर परिक्रमा गर्दै पुनः शाखामै विश्राम भएको थियो ।

प्रभातफेरीमा  नगरपालिका उपप्रमुख अनिता लामा सहित, वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०७ अध्यक्ष वस नारायण महर्जन, वडा नं ०३ सदस्य बालमाया श्रेष्ठ, वडा नं ०३ सदस्य सुशिला रम्तेल, पशु सेवा विभाग डा.सुहेल के.सी., डा. विनोद सञ्जेल, डा. सिकेश मानन्धर, डा. विकेश कुमार राउत, नगर पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठ, लगायत पशु सेवा शाखा कर्मचारी, पशु सेवा अभियान्ता र नगर प्रहरीहरु उपस्थित थिए । 

ADVERTISEMENT

शाखा प्रमुख काजि बहादुर श्रेष्ठको संयोजक्तवमा संचालन भएको रेबिज सप्ताह अन्तरगत नगरपालिकाको १३ वटै वडामा रेबिज विरुद्धको खोप शिविर संचालन भएको शाखाले जनाएको छ । अभियानमा १२६५ वटा सामुदायिक कुकुर र विरालोहरुलाई रेबिज विरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

प्राणघातक रेबिज रोगको उन्मुलन गर्दै रेबिजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा नगरपालिका जागरुक भएको जानकारी गराउदै उपप्रमुख अनिता लामाले पशु सेवा शाखाको समन्वयमा नगरपालिकामा रहेका सामुदायिक कुकुर र विरालोको व्यवस्थापन र रोकथाम गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

बी एण्ड बी अस्पताल र कोरियन एशाेसिएसनबिच समझदारीमा हस्ताक्षर

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

कन्सल्टेन्सीको विज्ञापन गर्ने चिकित्सकलाई सजाय हुन्छ .नेपाल मेडिकल काउन्सिल.

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

नागरिक समाज नेपालको १९औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

योगदान राष्ट्रका लागि अभियान को ५औँ वार्षिक साधारण सभा सम्पन्न

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host