ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१५ असोज,काठमाडौं । सिराहा, गोलबजार नगरपालिका-९ स्थित सडकमा राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ७१८७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मिर्चैया नगरपालिका-२ मल्हनिया बस्ने ४० वर्षीय राज कुमार सदा र बसका सह-चालक धनुषा जनकपुर उपमहानगरपालिका -२० बस्ने ५२ वर्षीय अनिल झा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको भुमिजा अस्पताल गोलबजारमा, ४ जनाको लङ लाईफ अस्पताल गोलबजारमा, १ जनाको रिलाईफ हेल्थ केयर लहानमा, १ जनाको जनकपुरमा उपचार भइरहेको र ६ जनालाई उपचारको लागि विराटनगर नर्सिङहोमतर्फ रिफर गरिएको छ । साथै  दुर्घटनामा घाइते भएका ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना उपचारको लागि भारतको पटनातर्फ गएका छन् । बस चालकलई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

रोल्पा, रोल्पा नगरपालिका-१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसीबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना हुँदा  सह-चालक दाङ राप्ती गाउँपालिका-३ मसुरिया बस्ने २२ वर्षीय अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

आगमन एकेडेमीमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

डा.महेश मान श्रेष्ठलाई सम्मान

डा.महेश मान श्रेष्ठलाई सम्मान

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

तरकारीमा मिठो जिरा लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host