ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने


ADVERTISEMENT

२०८० असोज १६, काठमाडौँ । धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने भएको छ। एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको हाे। विज्ञप्ति अनुसार प्रकाशित गरेको कार्यत्रमको तालिका र विस्तृत विवरण निम्नानुसार रहेको छ ।

कार्यक्रमहरु यस्ता छन् —

१. असोज १६ देखि १९ गते सम्म निम्नानुसारको कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यत्रम ।

असोज १६ – रिलायन्स कलेज, सरस्वतीनगर, काठमाण्डौ ।

असोज १७ – क्यातफोर्ड इन्टरनेशनल कलेज, बालकुमारी, ललितपुर ।

असोज १८ – सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।

असोज १९ – पनौति नगरपालिका, पनौति ।

२. वाकाथन कार्यक्रम – मिति २०८० असोज २० गते शनिबार विहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यूको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटि मण्डपबाट बसन्तपुर दरबार स्क्वायर सम्म पुगेर भेलामा परिणत भई समापन गरिने

ADVERTISEMENT
ADVERTISEMENT

३. साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समाफन तथा अन्तरक्रिया कार्यत्रम – मिति २०८० असोज २१ गते दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्री रमेश कुमार हमाल प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत श्री पूर्ण प्रसाद आचार्यज्यूहरुको आतिथ्यमा साताव्यापी लगानी सप्ताह कार्यक्रमको विसर्जन तथा फूँजी बजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यत्रम गर्ने सम्बन्धमा ।यस विज्ञप्तिकाे पुर्ण पाठ हेडलाइनमा जनाईएको छ।

ADVERTISEMENT

संवाद’दाता : सन्तोष प्रसाद तिवारी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक चुनौती भने कायमै छन् कामु गभर्नर ढुंगाना

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

कृषि बिकास बैंक तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड नाफामा

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host