ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

डोजरले फालेको ढुङ्गा लागेर बालिकाको मृत्यु


डोजरले फालेको ढुङ्गा लागेर बालिकाको मृत्यु
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष कुमार कडारा/
२० साउन , बाजुरा । बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा न. १ जोरु बस्ने नन्दे कुमालकी १५ वर्षिय छोरी आकाशी कुमालको डोजरले फालेको ढुङ्गा लागेर हिजो सनिवार घटना स्थलबाट उपचारका लागि नजिकैकाे स्वास्थ्य चाैकि लैजाने क्रममा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिको गेटमा पुग्ने बित्तिकै मृत्यु भएको छ ।

ADVERTISEMENT

जोरु देखि गोठी गाउँ सम्मको रोड कटान गर्नको लागि ठेक्काको डोजरले रोड काट्ने क्रममा माथिबाट आएको ढुङ्गाले गाई लिन गएको बेला अधारी खोला भन्ने ठाउँमा बालिकालाई लागेको र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको बुझिएको छ। स्थानीयका अनुसार आफन्तहरुलाई सब बुझ्नको लागि रु २ लाख ५० हजार अहिले दिने र बाँकी रकम पछि दिने भन्ने बुझिएको छ।आफन्तहरूले यस कुरामा सहमत नजनाए पनि केही टाकुरे हरुले भने भित्र भित्रै सहमती गरि सकेको बुझिएको छ।

अहिले बालिकाको सव प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको र केही आफन्तहरू ले यसको बिरोधि जनाएको बताइएको छ भने जो जति पाउनु पर्ने रकमको त्यो सबै एक मुस्ठ पाउनु पर्ने आफन्तहरुको माग रहेको छ। उसो त पछिल्लो समयमा गाउँ गाउँमा बिकासको लागि केही सुधार भए पनि मान्छेको मृत्युको कारक पनि बनी रहेको छ । रोड काट्ने क्रममा ठेकेदारले र समितिहरुले समयमै जानकारी नगराईकन काम संचालन गर्नाले यस्तो दुर्घटना दिनानुदिन हुने गरेको पाइएको छ। खास गरि भन्नू पर्ने हो भने बर्खाको समयमा असार ,साउन ,भदौ महिनामा डोजरले बाटो खन्न नपाउने नै प्राबधान छ। यसो हुँदा पनि किन स्थानीय सरकारहरु चुपचाप छ्न??भन्ने आफन्तहरुको प्रश्न रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

खेलकुदसँगै मानवीय सेवामा पनि विजेता टिमको प्रशंसनीय योगदान

खेलकुदसँगै मानवीय सेवामा पनि विजेता टिमको प्रशंसनीय योगदान

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host