ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बलान बिहुल मेयर कप उपर बेल्हिको कब्जा


बलान बिहुल मेयर कप उपर बेल्हिको कब्जा
ADVERTISEMENT
ADVERTISEMENT

रासिन्द्र यादव / सप्तरी,२० कार्तिक । सप्तरी बलान बिहुल गाउँपालिकामा जारी चौथो मेयर कप टी-२० क्रीकेट प्रतियोगिता उपर बेल्हिले कब्जा जमाएको छ । आज भएको फाईनल खेलमा बेल्हि क्रीकेट टिमले आयोजक कमलदाहा क्रीकेट टिमालाई २ विकेटले पराजित गर्दै मेयर कप कब्जा गरेको छ । पहिले ब्याटिङ गरेको कमलदाहा क्रीकेट टिमले १० विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । १ सय २१ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका बेल्ही क्रीकेट टिमले ८ विकेटको क्षतिमा हासिल गरेको हो ।

विजेता टीमालाई ४० हजार नगद, मेडल र प्रमाणपत्र गाउँपालिका प्रमुख खेमचन्द्र यादवले हस्तान्तरण गरेको थियो भने उपविजेता टिमलाई २५ हजार नगद, मेडल र प्रमाणपत्र वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादवले हस्तान्तरण गरेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र प्लेयर अफ द सिरिजले सम्मानित गरेको थियो भने खेल अवधीभरी एम्पायरको भुमिकामा रहेका पंकज यादव र दिपेन्द्र यादवलाई समेत सम्मान गरेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

श्री बाबा डिहबार खेलकुद युवा समिति बलान बिहुल गाउँपालिका वडा नं. १ कमदाहाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नं.३ का वडा अध्यक्ष राजकिशोर यादव (बब्लु), कार्यपालिका सदस्य संजिव कुमार शर्मा, अतिथिको रुपमा युवा नेता महेन्द्र यादव, उमेश पासवान, पुर्व वडा अध्यक्ष हन्सु मियाँ, धनेश्वर दास, रामफुलेश्वर यादव, ईन्द्रदेव यादवको साथै प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सामाजिक अभियन्ता पवन शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host