ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

फेथ नामक सामाजिक सेवाकेन्द्र माथि घरधनीकाे जवरजस्ति हस्तक्षेप


फेथ नामक सामाजिक सेवाकेन्द्र माथि घरधनीकाे जवरजस्ति हस्तक्षेप
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
०१ माग,काठमाडौं । अभियन्ता सुधिरकुमार कर्माचार्यद्वारा लागु पदार्थ दुरुपयोगमा फसेका युवाको उपचार र पुर्नस्थापनार्थ संचालित फेथ नामक सामाजिक सेवाकेन्द्र माथि घरधनीले जवरजस्ती हस्तक्षेप गरी बन्द गराएका छन् । विगत ७ बर्ष अगाडी ललितपुरको गोदावरी नगरपालिका थेचोमा संचालित लागु-औषध नियन्त्रण तथा दुर्व्यसन रोकथाम अभियान माथी घरधनीआशा राईले सहमती विपरित जवरजस्ती सम्झौता बन्दगरेपछि सो स्थिति आएको हो ।खोटाङ चिप्रिङ–३ भई हाल ललितपुर गोदावरी नगरपालिका – १२ स्थित आशा राईसंग २०७४ बैशाख १ गते पाँच बर्षको लागिबार्षिक ७२,०००।– ( अक्षरेपीबहत्तर हजार ) रुपैंयाँ लिनेदिने गरी सोही वडा बस्ने निजको आफन्त गमानसिंह राईको रोहवरमा भाडामा लिएको बताईन्छ । लिखित सम्झौताअनुसार घरभाडामा लिए पछि घर व्यवस्थापन, पुननिर्माण, रङ्गरोगन, विद्युतीय संरचना, तारवार आदि गर्न रु. २१,०००००।– ( अक्षरेपी एक्काईस लाख रुपंंयाँ ) खर्च भैसकेको रहेछ । तत्काल भाडा वापत गमानसिंह राईलाई नेपाल ईन्भेष्टमेन्ट बैंक मार्फत् पटक पटक गरी ९,१००००।– ( अक्षरेपी नौ लाख दशहजार रुपैयाँ ) घरधनी आशा राईलाई बुझाई सकेको प्रमाण रहेको बताईन्छ । घर सजावट र पुन:निर्माणमा खर्च भएको बाँकी रकम पनिआगामी बर्षको घर भाडामा कटाउने सम्झौता भएको रहेछ । तर ( प्रतिनिधि गमानसिंह राई सँग ) भाडा समायोजन गर्ने कुरा पनि भएका रहेको भएतापनि घरवेटीको नातेदार गमानसिंह राईले भाडा समायोजन गर्नुको सट्टा गएका बर्षहरुमा केही अपरिचित केटाहरु सहित पूनस्र्थापना सेवा केन्द्रमा प्रवेश गर्ने, हो –हल्ला गर्ने, पैसा माग्ने, पैसा नदिए घर छोड भनि विभिन्न गालीगलौज गर्ने गरेका रहेछन् ।
त्यस पश्चात उनी प्रशासन, प्रहरी, स्थानिय निकाय र राष्ट्रिय मानवअधिकार आयोगमाआफू अन्यायमा परेको उजुरी दर्ता गरिएका रहेछ । त्यति मात्र होईन उनले पाटन उच्च अदालतमा समेत मुद्दा दायर गरेकोमा हालसम्म उनले कतैबाट न्याय पाएका छैन भन्ने छ । राज्यशक्तिको आडमा निज गमानसिंह राईले अहिले उनले संचालन गरेको सेवा केन्द्र बन्द गरेका छन् । कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक व्यवसाय गर्न तथा सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक हकको हनन् भएको अवस्था रहेको पाईएको छ । यो एउटा प्रतिनिधिमूलक घट्ना हो ।यस्ता घटनाहरु मुलुकमा थुप्रै घट्दै आएका छन् । यसरी सामाजिक अभियन्ताहरुलाई कमजोर बनाई मुलुक दलाल पूँजिवादी चरित्र तथा फाँसीवादी यात्रातर्फ गएको देखिन्छ । मुलुकमा विद्यमान लागु औषध नियन्त्रण गर्नुको सट्टा लागु औषधको व्यापार र दुरुपयोगको अखडा बनाई विदेशी एजेन्टसँग मिलिभगतमा अरबौं कमाउने व्यक्तिहरुको हालीमुहाली देखिन्छ । यस्ता व्यक्तिहरुलाई आम मिडिया तथा सर्वसाधारण जनताको समेत निगरानी हुनुपर्दछ र सामाजिक बहिष्कार तथा जनकारवाही समेत हुनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host