ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

दक्षिणकाली काव्य उत्सव स्रष्टा सम्मान


दक्षिणकाली काव्य उत्सव स्रष्टा सम्मान
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

संवाददाता : राजन थापा।

१८ फागुन,काठमाडौं । फाल्गुन १७ गते दक्षिणकाली नगरपालिका, वडा नं ४ काठमाडौंमा एक राष्ट्रीय साहित्यिक उत्सव सम्पन्न भएकाे छ । सुसेली साहित्यक प्रतिष्ठान दक्षिणकालीले आयोजना गरेको काव्य उत्सव कार्यक्रममा राष्ट्रीय स्तरको साहित्यकारहरूलाई सम्मान गर्नुका साथै बरिष्ठ कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरिएको थियो । नेपाली लोकसाहित्यमा लामो समयदेखि योगदान पुर्याउनु हुने ललितपुर, चाकुपाट निवासी कवि तुलसी दिवसलाई सुमेली साहित्यिक काव्य सम्मान-२०८१, साहित्यिक पत्रकारितामा विगत दशकदेखि योगदान पुग्याउनुहुने गहनापोखरी, टङ्गाल निवासी साहित्यिक पत्रकार रोचक घिमिरेलाई सुमेली साहित्यिक पत्रकार सम्मान-२०८१ तथा आख्यान विधामा लामो समयदेखि योगदान पुर्याउनु हुने ललितपुर, धोबीघाट निवासी कथाकार माया ठकुरीलाई सुसेली कथा सम्मान-२०८१ द्वारा सम्मान गरिएको थियो । सबै सम्मानको राशी नगद रू १११११ ( एघार हजार एघार सय एक रुपैयाँ), सम्मान पत्र लगायत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ADVERTISEMENT

दक्षिणकाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको सभापतित्वमा सम्पन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन बस्नेत, विशिष्ट अतिथि नगर उपप्रमुख वसन्ती डंगोल तामाङ, वरिष्ठ साहित्यकार किशोर पहाडी, सम्मानित सहित्यकारहरू तुलसी दिवस, रोचक घिमिरे ,माया ठकुरी, वडा अध्यक्ष पुष्कर खड्का, जनार्दन रिजाल लगायत राष्ट्रीय स्तरका बरिष्ठ साहित्यकारहरूको बाग्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक साहित्यकार डा.शेखरकुमार श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रम सम्पन्न गर्न साहित्यकार डा. शेखरकुमार शेष्ठको संयोजकत्वमा शशिशर्मा अर्याल, बद्री कार्की, रजनी खत्री, रामराजा के.सी. सहितको पाँच सदस्यीय मूल समारोह समिति गठन गरेको थियो । आर्थिक संङ्कलन समिति संस्थाका कोषाध्यक्ष सुसान्त के.सी. को संयोजकत्वमा कृष्णकुमार श्रेष्ठ र रामराजा के. सी. तीन सदस्यीय आर्थिक संकलन उपसमिति गठन भएको थियो भने स्रष्टा सम्मान छनौट समितिमा वरिष्ठ साहित्यकार तथा संस्थाका सल्लाहकार किशोर पहाडीको संयोजकत्वमा तीन सदस्यीय उपसमितिमा सदस्य डा. शेखरकुमार श्रेष्ठ र अपसरा भुर्तेल रहेको थियो । त्यस्तै प्रचारप्रसार समितिमा शशिशर्मा अर्याल, रामकुमार बस्नेत , सविता के. सी. लगायत रहेका थिए । कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियोे । पहिलो सत्रमा तीनजना स्रष्टा सम्मानलाई गरिएको थियो भने दोस्रो चरणमा रचना वाचन कार्यक्रम गरिएको थियो । पहिलो चरणको कार्यक्रम संचालन संस्थाका सदस्य दिपक लामिछानेले गर्नु भएको थियो भने स्वागत मन्तब्य सविता के. सी. ले गर्नुभएको थियोे ।

दोस्रो चरणमा संथाकी उपाध्यक्ष रजनी खत्रीको सभापतित्व र वडा अध्यक्ष पुष्कर खड्काको आतिथ्यमा रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो चरणको कार्यक्रम संचालन संस्थाकी सदस्य अप्सरा भुर्तेलले गरेकी थिइन् । रचना वाचनमा राष्ट्रिय स्तरका ४० जनाभन्दा बढीको साहित्यकारहरूले कविता, मुक्तक, गजल वाचन गरेका थिए । सम्मानित साहित्यकारहरूलाई बाजागाजा सहित पैदल यात्रा गराई दक्षिणकाली नगरपालिका वडा नं ४ मा अवस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा सम्पन्न गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host