ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न


सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पुर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पुर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी, मलंगवा नगरपालिकाका पुर्व उपमेयर शान्ती भन्ने शबनम मिकरानी, मलंगवा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, वडा न–३ का वडाअध्यक्ष प्रमोद राय, मेयर प्रत्यासी शमिमबाबु खान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार तथा साहित्यकारहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो । उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना गरिएको कवि सम्मेलनमा विभिन्न स्थानबाट आएका उर्दू कविहरूले शायरी प्रस्तुत गरी दर्शक स्रोताको मन जितेका थिए ।
कार्यक्रममा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ले भने ,“जबसम्म हाम्रो देशमा सबै भाषा धर्म संस्कृति भेषभूषा र सबै जात जातिको समान अधिकारलाई संविधानमा सुनिश्चित गरिँदैन सबैको सम्मान गरिँदैन तबसम्म देशमा दिगो शान्तिको स्थापना असम्भव रहेको छ“ उहाँले अगाडि थप्नुभयो। भर्खरै मधेस प्रदेश सभामा सरकारले प्रस्तुत गरेको भाषा विधेयकमा सरकारी कामकाजको भाषा कुन भाषालाई मान्ने भन्ने विषयमा त्यहाँ उर्दु र थारु भाषा लगायत बहुसंख्यक जनताले बोल्ने भाषालाई समावेश नगरिएकोमा घोर आपत्ति जनाउनुभएको छ।
सरकारको यो निर्णयको भर्षना र निन्दा गर्नुभएको छ। आउने विधेयकमा यदि उर्दु र थारु भाषा लगायत उत्पीडित जनताका भाषालाई समावेश गरिएन भने आन्दोलन गर्ने। आफ्नो भाषिक अधिकार प्राप्तिको लागि आन्दोलन गर्नका लागि जनतालाई उठ्न आह्वान गर्नुभएको छ। कविहरूले सामाजिक सद्भाव, प्रेम, भाइचारा तथा शान्तिका सन्देश दिने कविता वाचन गरेका थिए । मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमका आयोजक संस्था दबिस्तान ए–नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host