ADVERTISEMENT
२९ चैत ,काठमाडौं । दुर्गा प्रसाईं भारतकाे अछामबाट पक्राउ भएको भन्ने झुठो समाचार सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा प्रसारण भईरहेकाे बारे भ्रामक समाचार प्रति नेपाल प्रहरीले खेद प्रकट जनाएको छ।चैत १५ काे राजावादीकाे हिंसात्मक आन्दोलनकाे नेतृत्व लिएका प्रसाई प्रहरी जानकारी अनुसार फरार प्रसाईं अझै पनि प्रहरी खाेजीमा रहेकाे जनाएको छ। प्रेस विज्ञप्ति।
ADVERTISEMENT












