ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुने भएको हाे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।
कार्य शुचि_











