ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम


ॐ समाज डेण्टल अस्पतालकाे एकै दिन दुई स्थानमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा /

२०८२ जेठ २४, काठमाडौं। (निर्जला एकादशी) — सामाजिक उत्तरदायित्वतर्फ एक सशक्त कदमस्वरूप, आैज काठमाडौंका दुई स्थान चाहाबिल र बोरा टारस्थित शीतला मा बि मा पनि बंन्सथली बाट नि:शुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएका छन्। कार्यक्रम ओम समाज डेन्टल अस्पतालको सहयोगमा, लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, तारकेश्वर क्लब–६०, तथा लायन्स क्लब अफ काठमाडौं नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो। बोराटार स्थिति शीतला मा बि मा शिविर:
सम्पन्न शिविरमा सयौं स्थानीय बासिन्दाहरूले नि:शुल्क दन्त परीक्षण र उपचार सेवा प्राप्त गरे, साथै उल्लेखनीय संख्यामा स्वयंसेवकहरूले चाबहिल मा अस्पताल का घिमिरेले पनि रक्तदान गरे। लायन्स क्लबका संयोजकले भने: “कार्यक्रमको उद्देश्य नागरिकहरूमा दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु र रक्तदानमार्फत जीवन बचाउन योगदान गर्नु हो।”
शिविरमा ४ वर्षीया बालिकादेखि ८६ वर्षीय वृद्धसम्मले सेवा लिएका थिए, जसले कार्यक्रममा सबै उमेर समूहको समावेशिता देखाउँछ।

ADVERTISEMENT

भावनात्मक क्षण:चितवन निवासी सीता बरालको भनाइ विशेष ध्यानाकर्षण गर्ने खालको थियो: “म आज रक्तदान गर्न आएकी थिएँ। संयोगवश, १५ वर्षअघि मेरो भाइको जीवन बचाउने डा. सुवास घिमिरे सरलाई भेट्ने मौका पाएँ। त्यो बेला चितवन र काठमाडौंका अस्पतालहरूले विदेश लैजान सल्लाह दिएका थिए, तर एकजना साथीले नेपालकै वरिष्ठ डाक्टर सुवास सरलाई देखाउन सल्लाह दिए।
वहाँसँग भेटेर सबै कुरा बताएँ र वहाँकै हातबाट सल्यक्रिया गराएँ। अहिले मेरो भाइ पूर्ण रूपमा स्वस्थ छन् र दिनको एक पटक वहाँको नाम लिन्छन्।
आज वहाँसँग फोटो खिच्न पाउँदा म अत्यन्तै खुसी छु।” त्यस्तै, एक स्थानीय वृद्धले डा. सुवास घिमिरेलाई “नेपाली तथा विदेशी मनमा बस्न सक्ने डाक्टर” भन्दै उच्च प्रशंसा गरे। कार्यक्रम व्यवस्थापनमा संलग्न अस्पतालका प्रबन्धक धन प्रसाद घिमिरे, ब्रान्ड प्रबन्धक बीजेन्द्र लाल, तथा सृजु अधिकारीका अनुसार, “हामी नियमित रूपमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छौं र आगामी दिनहरूमा पनि निरन्तरता दिनेछौं।”बंन्सथली स्वास्थ्य शिविर:बंन्सथली शाखाबाट लायन्स क्लब अफ काठमाडौं नेपालको आयोजनामा सम्पन्न स्वास्थ्य शिविर पनि अत्यन्त प्रभावकारी रह्यो।

शाखाकी प्रमुख सबिना पापन गुरुङका अनुसार: “स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता र चिकित्सक टोलीको समर्पणले शिविर सफल र प्रेरणादायी बनायो।” शिविरमा दन्त परीक्षण, रक्तचाप, मधुमेह परीक्षण लगायतका विविध स्वास्थ्य सेवा नि:शुल्क रूपमा उपलब्ध गराइएको थियो। “रक्तदान — जीवनदान” अभियानमा बरिस्ठ हास्य कलाकार गाेपाल ढकाल ढकाल छन्दे काे भनाइ अनुसार अाज निर्जला एकादशीको पावन अवसरमा, समाजसेवी राजन थापाको निमन्त्रणामा, श्रीदेव भट्टराई र अन्य साथीहरूले १८औं र १२औं पटक रक्तदान गरे।
उनीहरूले भने:“हामीलाई यस्तो सकारात्मक स्वास्थ्य अभियानमा सहभागी गराउने ओम समाज डेन्टल परिवार र आयोजकहरूलाई हार्दिक आभार।” समापन तथा प्रतिबद्धता: दुवै शिविरले समुदायमा स्वास्थ्य प्रतिको चेतना अभिवृद्धि, सेवा भावना, र सकारात्मक ऊर्जा फैलाएको छ। चिकित्सक टोली, स्वयंसेवक, सहकार्य संस्था र सहभागीहरूप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्। तारकेश्वर क्लब–६० का अध्यक्ष राजन थापाले भने: “हामी आगामी दिनहरूमा पनि यस्ता अझ व्यापक, सुदूरवर्ती क्षेत्रलाई समेट्ने नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै जानेछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host