ADVERTISEMENT
काठमाडौं । नेपाल टेलिकमको Caller Ring Back Tone (CRBT) सेवामा प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहेको हुदाँ ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीकाे तर्फबाट क्षमाप्रार्थी सहितकाे जानकारी गराएकाे छ ।
ADVERTISEMENT











