ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

Gen Z ले कब्जा गर्याे संसद भवन


Gen Z ले कब्जा गर्याे संसद भवन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी ।

२३ भदौ २०८२ ,काठमाडौं । Gen-Z ले कब्जा गर्याे संसद भवन,कडा सुरक्षा घेरा ताेड्दै अगाडि बढ्ने क्रममा ५० जनाभन्दा बढी विद्यार्थी युवा हरु हताहत भएका छन् भने अहिलेसम्म १९ जनाकाे मृत्यु भएको खुलेको छ । साथै केहि घाइते बच्चाहरू गम्भीर अवस्थामा छन्।  भ्रष्ट ,दलाल , जाेक्कर,ठेकेदार ,चाेर, डाँका,गवार, अज्ञानी, नरभंसि, अपराधी शासकको कारण आज देश र देस बासि राेईरहनु परेकाे छ। दुई छाक खान र आफ्नो सन्तानको राम्रो शिक्षाकाे लागि बाउआमा खाडी लगाएत अन्य देशमा जान बाध्य छन्,युवाहरु अध्ययन गरेर बेरोजगारबाट डिप्रेसनमा पुगेका छन्।

ADVERTISEMENT

जताततै अभाव नै अभाव छ। राजनीति दल र नेताहरूलाई यसकाे कुनै प्रवाह छैन,सबै आफ्नो स्वार्थमा लागेकाे छन्। सत्ता र शक्ति कसरी प्राप्त गर्न सकिन्छ र आफुमाथि लागेका कलङ्ककाे दाग कसरी मेटाउन सकिन्छ  भन्ने मै नेतादेखि कार्यकर्ता सबै लागि परेका छन्। जनतालाई अनेकौं लाेभ प्रलोभनमा पारी मिठा र झुट्टा सपना दिने परम्परा नै बनिसकेको छ। जनता जहिले आशैआशमा छन्। पिडा छ जनतामा ।
आज २०८२ भदौ २३ गते शान्तिपूर्ण भनिएकाे जेन जेड(Gen-Z)काे याे आन्दोलनको  घटनामा ती १६/१७ वर्षका युवाको निडर र ज्यानको कुनै प्रवाह नगरी अगाडि बढेकाे देख्दा र त्याे आलाकाचा निर्धाेष युवालाई ताकि ताकि गाेली हान्दा देसमा सरकार र अभिभाबक छैन। उनिहरुकाे कुनै हृदय छैन। देशले असल,ईमानदार र दुरदर्शि नेतृत्व मागेकाे छ, तर समय छ छिट्टै पुरा हुन्छ देशकाे ईच्छा,जनताकाे आवश्यकता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host