ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । सेयर लगानीकर्ताका पाँचवटा संघ संस्थाहरुले नेपाल धितोपत्र बोर्डमा १२ बुँदे मागपत्र बुझाएका छन् । नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसिएसन, नेपाल धितोपत्र लगानीकर्ता संघ र सेयर बजार लगानीकर्ता संघले बिहीबार मागपत्र बुझाएका हुन् । उनीहरुले बोर्डसँग सेयर बजार सुधार सम्बन्धि अर्थ मन्त्रालयको आदेश कार्यान्वयन गर्न आग्रह गरेका छन् । मागहरु-:












