ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

राजनीति भन्दा पनि नितिका लागि नेपालको पुनर्जागरणका ११ आधार


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्ताेष प्रसाद तिवारी/

ADVERTISEMENT

२०८२ कात्तिक १०,काठमाडौं । नयाँ वा भविष्यमा बन्ने सरकारले नेपालका लागि तत्काल गर्नुपर्ने ११ प्रमुख नीति/प्रस्ताव बुँदागत रुपमा देखाउन खाेजेकाे छु,आराेप प्रत्यारोप र सधैं सत्ता संघर्षले देश बन्दैन।
१. सुशासन र भ्रष्टाचार शून्य नीति
-सबै सरकारी निकायका खर्च,बैठक, योजना र निर्णयलाई डिजिटल सार्वजनिक पोर्टल मार्फत पारदर्शी बनाउने।
-भ्रष्टाचार प्रमाणित हुने व्यक्तिलाई तत्काल बर्खास्त र कानुनी सजाय दिने।सम्पत्ति विवरण सार्वजनिक नगर्ने जनप्रतिनिधि वा कर्मचारीलाई स्वतः निलम्बनकाे व्यवस्था गराउने ।
-जन–निगरानी आयोग गठन, जसमा नागरिक स्वयंसेवकले सरकारी कामको निगरानी गर्न सक्ने।
-सबै ठेक्का, खरिद, बजेट र अनुदान ई–ट्र्याकिङ प्रणालीबाट मात्र गर्ने।
-शून्य सहनशीलता नीति” लागू गर्दै स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठन गर्ने।
२. कर प्रणाली सुधार र महँगी नियन्त्रण
– कर प्रणालीलाई सरल,पारदर्शी, एकीकृत र डिजिटल बनाउने, अनावश्यक शुल्क र दोहोरो कर खारेज, करदातालाई प्रोत्साहनस्वरूप कर अंक (Tax Credit Points) प्रणाली लागू गर्ने।
-दैनिक उपभोग्य वस्तु र औषधिमा कर छुट।
-मूल्यवृद्धि नियन्त्रणका लागि उत्पादन र आपूर्तिमा प्रतिस्पर्धात्मक बजार नीति अपनाइने।
३. अनावश्यक सरकारी कर्मचारी भर्तीमा रोक
-सबै सरकारी जागिरमा कार्य–मूल्यांकन प्रणाली (Performance Audit) लागू।
-निष्क्रिय कर्मचारीलाई उत्पादन, शिक्षा वा सामाजिक सेवा क्षेत्रमा पुनः प्रयोग गर्ने नीति।
-नयाँ भर्ती केवल आवश्यकताअनुसार मात्र।
४. युवा रोजगारी र विदेश पलायन नियन्त्रण
-प्रत्येक जिल्लामा रोजगारी सिर्जना केन्द्र स्थापना। नागरिकको बैंक खातामा “जनता लगानी कोष” अन्तर्गत रकम राखी त्यसबाट उद्योग, कृषि, ऊर्जा, पर्यटनमा लगानी गर्ने।
-कृषि, पर्यटन, सूचना प्रविधि र ऊर्जामा युवा उद्यम कार्यक्रम।साना उद्योग, कृषि, पर्यटन र प्रविधिमा युवा उद्यम प्रोत्साहनका लागि ब्याजरहित ऋण।
-विदेश जान चाहने युवालाई ‘कौशल विकास’ र ‘रोजगार बैंक’ मार्फत देशमै अवसर।
-विदेशबाट फर्केका युवालाई री-इन्भेस्ट नेपाल कार्यक्रम अन्तर्गत प्रोत्साहन।
५. सीमा सुरक्षा र भू–सार्वभौमिकता सुदृढीकरण
-सबै सीमा क्षेत्रमा स्मार्ट निगरानी जस्तै- सेन्सर,ड्रोन, GPS, र डिजिटल नक्सा प्रणाली स्थापना।
-छिमेकी राष्ट्रहरूसँग अन्तर्राष्ट्रिय कानुनी र कूटनीतिक संवादद्वारा गुमेको भूमि फिर्ता प्रयास।
-नागरिक सहभागितामूलक सीमा सुरक्षा समिति गठन।
६. नेताहरूको सादगी र जवाफदेहिता
-मन्त्री तथा जनप्रतिनिधिले जनसामान्य सरह यात्रा र व्यवहार गर्ने नीति।
-अनावश्यक सुरक्षा गार्ड, गाडी र विशेष सुविधा कटौती।
-प्रत्येक मन्त्रीले महिनामा कम्तीमा एकपटक जनतासँग प्रत्यक्ष संवाद।
७. स्वास्थ्य र शिक्षा: निशुल्क, गुणस्तरीय र अनिवार्य
-जन्म दर्ता हुँदै स्वास्थ्य र शिक्षा अधिकार प्रमाणपत्र वितरण,जन्म दर्तासँगै प्रत्येक नागरिकलाई शिक्षा र स्वास्थ्य कोड नम्बर उपलब्ध गर्ने।
-वडास्तरमै स्वास्थ्य बीमा काेड र प्राथमिक उपचार निःशुल्क।प्राविधिक र व्यावसायिक शिक्षालाई माध्यमिक स्तरमै जोड।
-१२ कक्षा सम्मको शिक्षा निःशुल्क र अनिवार्य, र त्यसपछि सीपमूलक तालिम।उच्च शिक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वा शून्य ब्याज ऋण।
८. सीपपछि काम वा अध्ययन: युवा दायित्व नीति
-१२ कक्षा पासपछि सबै युवालाई काम, तालिम वा उच्च अध्ययन मध्ये एकमा सहभागी हुन अनिवार्य।
-पढ्न चाहनेका लागि राज्य छात्रवृत्ति; काम गर्न चाहनेका लागि उद्यमिक ऋण र प्रशिक्षण।
९. जनताको लगानीमा उत्पादनमुखी अर्थतन्त्र
-प्रत्येक नागरिकको नाममा जन–लगानी कोष (People’s Investment Fund) स्थापना।
-कोषमार्फत ऊर्जा, कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी।
-नाफा प्रत्यक्ष नागरिक खातामा जम्मा।
१०. ३ महिनामा तात्कालिक सुधार योजना र ३ वर्षमा रूपान्तरण
-३ महिनाभित्र ‘तात्कालिक सुधार कार्यक्रम’: सफाइ, यातायात, प्रशासन, भ्रष्टाचार नियन्त्रण।
-३ वर्षभित्र विश्वस्तरको विकास उदाहरण बन्ने लक्ष्य — रोजगारी, शिक्षा, स्वास्थ्य र पारदर्शितामा वर्ल्ड रेकर्ड स्थापना।
११. डिजिटल प्रशासन र नागरिक अभिलेख
-सबै नागरिकको एकीकृत डिजिटल प्रोफाइल (NID, शिक्षा, स्वास्थ्य, बसोबास)।
-प्रत्येक जिल्लामा दैनिक बसाइँसराइ, आवत–जावत, रोजगार र उत्पादनको डिजिटल रेकर्ड।
– सरकारी सेवा पूर्ण अनलाइन – वडादेखि मन्त्रालयसम्म।
-ई–सिग्नेचर र ब्लकचेन प्रमाणपत्र प्रणाली लागू।
यो प्रस्ताव कुनै पार्टीको होइन — जनताको सपना र साझा दिशानिर्देश हो।यदि इच्छाशक्ति, पारदर्शिता र जनसहभागिता मिले भने नेपाललाई केही वर्षमै विश्वको अनुकरणीय राष्ट्र बनाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host