ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल बैंकको ८९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


नेपाल बैंकको ८९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१ मङ्सिर ,२०८२ काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वि.सं. १९९५ साल कार्तिक ३० गते स्थापना भएको बैंकले २०८२ कार्तिक ३० गते ८८ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयमा आयोजित समारोह बैंकका सञ्चालक समिति अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। नेपालभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिइरहेको बैंकले पछिल्ला वर्षहरूमा ग्राहक सेवामा तीव्र सुधार गर्दै आधुनिक डिजिटल बैंकिङमा जोड दिएको छ। हाल करिब १० लाख ग्राहक डिजिटल माध्यमबाट सेवा लिइरहेका छन्।

ADVERTISEMENT

कार्यक्रममा लामो समय बैंक सेवामा योगदान पुर्‍याउने २४ वर्षे सेवा पुर्‍याएका ३ जना र २० वर्षे सेवा पुर्‍याएका ४३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, चुनौतीपूर्ण अवस्थामा बैंक सुरक्षा मजबुत बनाएर योगदान गर्ने गौरादह र नयाँ बानेश्वर शाखाका सुरक्षकर्मीहरूलाई पनि सम्मान गरियो। प्रादेशिक तथा भौगोलिक आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कार प्रदान गरिएको थियो। समारोहमा अध्यक्ष शर्माले कर्मचारीहरूलाई उच्च मनोबल, इमान्दारिता र जिम्मेवारीका साथ आफ्नो भूमिकामा समर्पित हुन आग्रह गर्दै, बैंक व्यवस्थापनलाई सञ्चालक समितिबाट निरन्तर सहयोग रहने विश्वास दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host