ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने


इक्यानले सोमबार एभरेष्ट होटलमा शैक्षिक मेला लगाउने
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं,मंसिर २०/ शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भोलि सोमबार (डिसेम्बर ८) शैक्षिक मेला लगाउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान साँढे ९ बजेदेखि मेला हुने इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । यो इक्यानको १६ औं मेला हो । इक्यानले यसलाई ‘१६ औं मल्टीडेस्टिनेसन फेयर–२०२५’ भनेको छ ।

ADVERTISEMENT

अध्यक्ष भट्टराईले यो मेला ऐतिहासिक हुने भएकाले पनि मेला भ्रमण गर्न र सही सल्लाह लिन सबैलाई आग्रह गरेका छन् । ‘यो मेलामा धेरै स्टलहरु रहने छन्, विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा कुराकानी गर्न पाउने र आफ्ना जिज्ञासा पनि राख्न पाउने हुनाले पनि फेयर सबैका लागि उपलब्धिमूलक हुने छ’ अध्यक्ष भट्टराईले भने ‘हाम्रो काम विद्यार्थीले रोजेको देशमा पढ्न पठाउनका लागि शैक्षिक परामर्श दिने हो, फेयरमा धेरै देशका विश्वविद्यालयका प्रतिनिधिको पनि उपस्थिति हुने भएकाले पनि विद्यार्थीले चाहेको कुरा बुझ्न सजिलो हुने छ ।’

इक्यानले पटक-पटक यस प्रकारको मेलाको आयोजना गर्ने गरेको छ । इक्यानका कोषाध्यक्ष आशिक कार्कीले फेयरमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । ‘जुनसुकै देश र विश्वविद्यालय अध्ययन गर्न चाहनेका लागि पनि मेलाले सही सन्देश र सल्लाह दिने छ’ उनले भने ‘कहिलेकाहीँ हामी माथि विभिन्न आरोप पनि लाग्ने गरेको छ त्यो भनेको हाम्रो कारणले नभई विद्यार्थीको बुझाईको समस्याले हुन सक्छ ।’ इक्यानले शैक्षिक परामर्श व्यवसायीसँग सम्बन्धित विभिन्न विषयमा सरकार र सरोकारवाला सँग पनि छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host