ADVERTISEMENT
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हिजोभन्दा ७ सय रुपैयाँ बढी हो। यस्तै, चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय ७० रुपैयाँले बढेको हो।
ADVERTISEMENT











