ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सबैको भावना समेटेर काम गर्ने छु होटल व्यवसायी महासंघ अध्यक्ष भण्डारी


सबैको भावना समेटेर काम गर्ने छु होटल व्यवसायी महासंघ अध्यक्ष भण्डारी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, वैशाख २८ । होटल व्यवसायी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष टीआर भण्डारी (शंकर) ले नीतिगत सुधारका लागि सशक्त आवाज उठाउने बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न हालै काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले सबैको सहयोगबाट आफू अध्यक्ष भएको हुनाले सबैको भावनाको कदर गर्ने प्रतिबद्धता जनाए । ‘मलाई अध्यक्ष बनाउन तपाइहरुले जुन सहयोग र समर्थन गर्नुभयो, त्यो मेरो लागि एउटा अवसर पनि हो’ उनले भने ‘हामीमा पनि केही चुनौती छन्, ती चुनौतीलाई नीतिगत र व्यवहारिक रुपमा सुधार गर्दै सहज बनाउनुपर्ने छ ।

ADVERTISEMENT

उनले नेपालमा पर्यटनको राम्रो सम्भावना रहेको बताए । ‘पर्यटनको सम्भावना भएकाले हामीले पर्यटन विकासमा जोड दिनुपर्छ, जसले गर्दा होटल व्यवसाय पनि चल्छ भनें सरकारलाई पनि हरेक प्रकारले फाइदा हुन्छ’ अध्यक्ष भण्डारीले भने । गत चैत्र अन्तिम साता पोखरामा भएको महाधिवेशनले भण्डारीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको थियो । उनी यसअघि महासचिव थिए । कार्यक्रममा वागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कामु सिइओ हिक्मतसिंह ऐरलगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि वागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले पर्यटन व्यवसायीका समस्या समाधान गर्न आफूले आवश्यक कदम चाल्ने आश्वासन दिए । उनले होटल व्यवसायीका सकारात्मक मागलाई सुनेर आवश्यक अनुसार सहजीकरण गर्ने पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायीलाई उद्योगसरहको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे । उनले अनावश्यक झन्झट हटाइदिन पनि सरकारसँग आग्रह गरे । कार्यक्रममा पर्यटन बोर्डका कामु सिइओ ऐरले महासंघसँगको सहकार्यमा काम गर्न पर्यटन बोर्ड तयार रहेको बताए । कार्यक्रममा महासंघका प्रदेश एवं जिल्लाका अध्यक्षहरु र अन्य वक्ताले पर्यटन प्रवर्द्धनमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

ट्रेड युनियन खारेज गर्ने विषयमा पेशागत महासङ्घ नेपालको आपत्ति

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

मासिक १०० अभियानको ७१औँ शृङ्खला चारै पुस्ताको एकै मञ्चमा उत्साहपूर्ण सहभागिता

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

श्रम क्षेत्र बुझेकालाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग मन्त्रीमा सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host