ADVERTISEMENT
काठमाडौं,३१ जेठ २०८३ / Brazil र Morocco बीच भएको फिफा विश्वकप २०२६ को समूह चरणको खेल १–१ गोलको बराबरीमा सकिएको छ। खेलमा मोरक्कोका इस्माइल साइबारीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ब्राजिलका भिनिसियस जुनियरले शानदार गोल गर्दै बराबरी फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि अन्तिमसम्म थप गोल हुन सकेन।
ADVERTISEMENT






