ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति


नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अगस्ट २, २०२६ मा पेरिसमा आयोजित अधिवेशन संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया पूरा गर्दै सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन सत्र राष्ट्रिय गान तथा लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद र संस्थापक संरक्षक स्वर्गीय किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारणबाट सुरु गरिएको थियो। केन्द्रीय निर्वाचन प्रतिनिधि युवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अङ्कली ओली विशेष अतिथिका रूपमा सहभागी थिए। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधानसम्मत रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
अधिवेशनमा नेपाली कांग्रेस फ्रान्सका पूर्वमहासचिव एवं जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमलबिक्रम केसी, पूर्वउपाध्यक्ष चेनेभक्त ढुंगाना, वरिष्ठ पत्रकार दीपक चालिसे तथा संस्थापक कोषाध्यक्ष देवीजङ्ग गुरुङलगायतको उपस्थिति थियो।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले प्रवासमा रहेका नेपालीलाई एकताबद्ध बनाउन जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गर्दै जिम्मेवारी हस्तान्तरण गरेका निवर्तमान सभापति सुधीर रानाले आफ्नो अनुभव साझा गर्दै नयाँ नेतृत्वलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थाको गरिमा अझ उचाइमा पुर्‍याउँदै फ्रान्सस्थित नेपाली समुदायको हकहित, एकता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफ्नो टिम सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए। नयाँ कार्यसमितिको वरिष्ठ उपसभापतिमा कृष्ण गुरुङ चयन भएका छन्। उपसभापतिमा विकास केसी र सुजनराज भट्ट तथा महामन्त्रीमा सुशील भण्डारी चयन भएका छन्। सहमहामन्त्रीको जिम्मेवारी विवेक धमला र कोषाध्यक्षको जिम्मेवारी दीपेन्द्र दाहालले पाएका छन्। कार्यसमिति सदस्यमा सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटालगायत निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host