ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । Snow Rivers Limited को IPO आजदेखि सर्वसाधारणका लागि खुलेको छ। आज २९ वैशाख २०८३ बाट १ जेठ २०८३ सम्म आवेदन दिन मिल्छ। यदि सम्पूर्ण शेयर खरिद नभए १२ जेठसम्म आवेदन दिन मिल्ने कम्पनीले बताएको छ।
यसमा प्रति कित्ता मूल्य: रु. १०० रहेको छ, न्यूनतम आवेदन: १० कित्ता र अधिकतम आवेदन: १००० कित्ता भर्न सकिने छ। यस कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको: ७,७८,१२५ कित्ता शेयर छुटाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।











