ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

होमियोपेथिकको नाममा डा अरविन्द सिङको ठगीधन्दा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

भदौ,१७ काठमाण्डौ । पशुपती होमियोपेथिकका सञ्चालक डा. अरवीन्द कुमार सिंहले होमियोपेथि औषधीमा ठगी धन्दा चलाउँदै आएको रहस्य खुलेको छ । सिंङ विगत लामो समयदेखि काठमाण्डौको कमलपोखरीमा होमियोपेथिक क्लिनीक चलाउँदै आएका छन् । उनी भारतीय द्तुाबासमा पनि मेडिकल अफिसरको रुपमा कार्यरत छन् । भारतीय दुताबासको आडमा होमियोपेथि औषधीको ब्यापारको नाममा उनले सेवा ग्राहीलाई भ्रममा पारी ठगी गर्दै आएका छन् । होमियोपेथिक औषधीको प्रयोग गर्ने एउटा तरिका हो –तरल दबाइ नै विरामीलाई खुवाइन्छ । अर्को त्यही तरल औषधीलाई चिनीको मसिना गेडामा हालेर खुवाइन्छ । चिनीको मसिनो गेडाले उक्त लिकुइडलाई अवशोषित गर्दछ ।  डा अरबीन्दको भ्रम दिने एउटा तरिका हो–त्यो हो सेता मसिना चिनीको गेडा प्रयोग नगर्ने र सिधै लिकुइड विरामीलाई दिने ।

ADVERTISEMENT

होमियोपेथिमा संसारभरी नै चिनीका मसिना सेता गेडाको रुपमा प्रयोग हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको ५ वटा उपचार पद्धतीमध्ये होमियोपेथिलाई दोश्रो प्रभावकारी उपचार पद्धति मान्दछ । र, यो औषधी अत्यन्तै सस्तो र निरापद हुन्छ । यहाँ डा सिंहले मारवाडी सेवा समिति गौशाला लगायतका ठाउँमा हुने निशुल्क उपचार केन्द्रका होमियोपेथि डाक्टरहरु मार्फत डा सिंङको पशुपती होमियोपेथि क्ल्नीिकमा मात्र झोल दबाइ पाइन्छ । झोल औषधीले तुरुन्तै निको हुन्छ भनेर डा सिंहकोमा सिफारिस गर्दछन् । उनले दिने झोल औषधी उनकोमा मात्र पाइने होइन । उनकै क्लिनिकबाट आधा किमि वर चारखालमा भएको ज्योती होमियो फार्मेसीमा पनि पाइन्छ । ज्योती होमियो फार्मेसीमा रु ५३४ मा पाइने औषधी डा सिंहको क्लीनिकमा रु ३ हजारसम्म तिनु पर्छ । दुइपटक उनको क्लिनिकमा ग्राहक बनेर जाँदा दुबै पटक २ सयको औषधीलाई १४ सय शुल्क लगाएको एकजना सेवाग्राहीले बताए । त्यसरी दिनहुँ धरै सर्बसाधारण ठगिने गरेको उनले बताए ।

होमियोपेथि दबाइ सामान्यत ३० एमएलको बोतलमा दिइन्छ । तर आवश्यकता हेरी कमबेसी पनि प्रयोग गरिन्छ । तर डा सिंङले सबै अवस्थामा १४ एमएल मात्र प्रयोग गर्दछन् । अरविन्दको पशुपती होमियो क्लिनिकको नाम हरिहर भवनको सरकारी हस्पिटल पशुपती होमियो हस्पिटलको नामसँग जुदाएर राखिएको छ । होमियोपेथिको नेपाल सरकारको केन्द्रिय अस्पताल पशुपती होमियोपेथि हस्पिटलसँग नाम जुदाँइदा त्यसैको शाखाको रुपमा सेवाग्राही झुक्किने र भ्रम दिइ ठगी गर्न अर्को तरिका देखिन्छ । यस सम्बन्धमा सम्बन्धित निकायबाट तरुन्तै छानवीन गरि कार्वाही अघि बढाउनु जरुरी देखिन्छ । Newsmedia agency ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host