ADVERTISEMENT
२०८१ वैशाख ४, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थकाे मुल्यमा वृद्धि गरेको छ। डिजेल, मट्टीतेल र पेट्रोल सबैमा प्रतिलिटर क्रमश रु.३/४६ र २/९६ रुपैयाका दरले मूल्य बढेको हो । निगमले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको हो। इन्डियन आयल निगममा मूल्य बढेकाले यता मुल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । बढेको भाउ मँगलबार बिहान १ बजेदेखि लागू हुने प्रेस विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिको पूर्णपाठ –

ADVERTISEMENT











