ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

उपत्यका विकास प्राधिकरणकाे बैंक तथा वित्तीय संस्थाहरुलाई अवैध रुपमा निर्माण भएका संरचनामा लगानी नगर्न आग्रह


उपत्यका विकास प्राधिकरणकाे बैंक तथा वित्तीय संस्थाहरुलाई अवैध रुपमा निर्माण भएका संरचनामा लगानी नगर्न आग्रह
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१९ चैत,काठमाडौं / राजन थापा  । उपत्यका विकास प्राधिकरणले अवैध रुपमा निर्माण भएका संरचनामा लगानी नगर्नका लागि बैक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । प्राधिकरणको अनुमति बिना काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा निर्माण गरिएको संरचनामा लगानी नगर्न परिपत्र गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका भित्रका जिल्लामा घडेरी विकास गर्न तथा घर निर्माण गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ काठमाडौमा उपत्यका विकास नियमावली, २०६८ वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ का अनुसार प्राधिकरणसँग योजना अनुमति लिनुपर्नेछ । तर, यी जिल्लाहरुमा प्राधिकरणको स्वीकृति नलिई मापदण्ड विपरित बनेका संरचना तथा जग्गाहरु विक्री भै रहेको प्राधिकरणले जनाएको छ । नियम विपरित अनुमति नलिई बनाइएका यस्ता संरचना लगानी नगर्न प्राधिकरणले पत्र पठाएको हो ।

प्राधिकरणका अनुसार यस्ता संरचनाहरुमा बैक, लघुवित्त, तथा सहकारीको समेत लगानी भएका पाइएको जनाएको छ । उपत्यका भित्र नियम विपरित अवैध प्लाटिङ्ग, हाउजिङ्ग, संयुक्त आवास, हस्पिटल , होटल, स्कुलहरु, मनोरञ्जनल स्थल लगायतका संरचनाहरु बनेका छन् । यस्ता खालका संरचना निर्माण गर्दा पाँच प्रतिशत खुल्ला क्षेत्र, कम्तिमा ६ मिटर बाटो हुनुपर्नेछ । त्यस्तै, काठमाडौ जिल्ला भित्रका सरकारी, सार्वजनिक, पर्ति र खुल्ला क्षेत्र कुनै व्यक्ति वा संस्थाले कानून विपरित प्रयोग गरेको थाहा पाएका जानकारी दिन समेत प्राधिकरणले आग्रह गरेको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host