ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं। आज प्रतिनिधि सभा बैठक बस्दै छ,बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा विहान ११ बजे सुरु हुने कार्यसुचिमा उल्लेख छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने सम्भावित कार्यसूची पनि रहेको छ ।सुचि-












