ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

धनेश्वर टेलिफिल्म अवार्ड २०८२ मा महत्वपूर्ण उपलब्धि कायम भएको आयाेजककाे दाबी


धनेश्वर टेलिफिल्म अवार्ड २०८२ मा महत्वपूर्ण उपलब्धि कायम भएको आयाेजककाे दाबी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली टेलिफिल्म क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको “धनेश्वर टेलिफिल्म अवार्ड २०८२” भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली टेलिचलचित्र उद्योगको इतिहासमा एक महत्वपूर्ण उपलब्धि कायम गरेको आयोजकले बताएका छन्। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार एवं निर्देशक प्रकाश सुवेदी, वरिष्ठ कलाकार देशभक्त खनाल, लक्ष्मण बिक्रम बस्नेत, गोर्खा मिलेनियम सेक्युरिटी सर्भिसेस प्रा.लि. का लोकबहादुर कटुवाल, राष्ट्रिय सङ्गीतकर्मी संघका महासचिव विनोद ढकाल, समाजसेवी कुमार घतान, दिनेशराज पुरी, दामोदर आर्याल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता धनेश्वर फिल्म्स प्रा.लि. का सञ्चालक खमेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम संयोजकको भूमिका बिकास थापा मगरले निर्वाह गरेका थिए भने रमेश श्रेष्ठ अवार्ड संयोजक, बिशाल राई (MFU) कार्यक्रम व्यवस्थापक, रामकृष्ण कंडेल प्राविधिक संयोजक, र समिर श्रेष्ठ (निवर्तमान अध्यक्ष, धनेश्वर फिल्म्स) लगायतको टिमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो। अवार्ड समारोहमा ३४ विधाबाट १७० जना मनोनयन भएका मध्ये ६० जना कलाकार तथा प्राविधिकहरूलाई सर्वोत्कृष्ट, पब्लिक च्वाइस, जूरी र प्रोत्साहन अवार्ड प्रदान गरिएको थियो। साथै, समाजसेवी, पत्रकार, महिला समाजसेवी, वरिष्ठ कलाकार, गीतकार, संगीतकार, गायक/सर्जक आदिलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

ADVERTISEMENT

महिला सम्मानतर्फ मानव सेवा आश्रम, मकवानपुरकी संयोजक इशा थापा र फ्युचर होप नेपाल बाल आश्रमकी सञ्चालक रिता शिवाकोटी (मुकुली) लाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सुरेश श्रेष्ठले नेपाली टेलिफिल्महरूले हास्यव्यंग्य, सामाजिक, भावनात्मक, काल्पनिक तथा यथार्थ विषयवस्तुका माध्यमबाट दर्शकलाई मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको सन्देश पनि प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।उहाँले विविध जातजाति, भाषा, धर्म, भेषभूषा, र मौलिक संस्कृतिको जगेर्ना गर्ने माध्यमका रूपमा टेलिफिल्महरूलाई प्रशंसा गर्नुभयो।धनेश्वर टेलिफिल्म अवार्डका अध्यक्ष खमेश श्रेष्ठका अनुसार, “यस अवार्डमार्फत अग्रज कलाकारहरूदेखि नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वसम्मलाई सम्मान गर्ने प्रयास गरिएको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host