ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं/ नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ तोकिएको छ।
हिजो सुन प्रतितोला २ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर बढ्दै उच्च रेकर्ड बनाइरहेको महासंघले जनाएको छ। यसैगरी आज चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय २० रुपैयाँ निर्धारण गरिएको छ। हिजो चाँदी प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।











