ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७८औँ शृङ्खला सम्पन्न


ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७८औँ शृङ्खला सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं।  २०८३ असार १४ “मासिक १०० अभियान नेपाल” द्वारा आयोजित ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमको ७८औँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका परिकल्पनाकार तथा पूर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार श्री सन्जय पोखरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. निर्मल घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, ज्येष्ठ नागरिक तथा चारै पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष विकास श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव सङ्गीता सुवेदी ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, जन्ममहिना उत्सव, आजीवन सदस्यहरूलाई प्रशंसापत्र वितरण, प्रतिभा प्रदर्शन, भजन, नृत्य तथा सुख,दुःखका अनुभव आदानप्रदान गरिएको थिए। साथै नेपाली मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले असार १५ राष्ट्रिय धान दिवस समेत विशेष रूपमा मनाइएको थियो। धान दिवसको अवसरमा सहभागीहरूलाई दही चिउरा र आलुको अचार भोजनका रूपमा प्रदान गरिएको थियो। “चार पुस्ता एकै ठाउँमा” भन्ने भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

जगडोल सफा गर्न जुटे सयौँ हात

जगडोल सफा गर्न जुटे सयौँ हात

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host