ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सिआइबीको कारण प्रहरी प्रशासनलाई असर


सिआइबीको कारण प्रहरी प्रशासनलाई असर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, असार १६। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) ले गरेका केही कामका कारण प्रहरी प्रशासन बदनाम भएको छ । सीआइवीले गरेका कतिपय गलत कामका कारण त्यसको प्रतक्ष्य असर प्रहरीको मुख्य कार्यालयलाइ परेको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा कायम गर्न सक्रियता देखाएर प्रहरीलाई २४ सै घण्टा तैनाथ राखेका छन् । तर सीआइबीले कतिपय अवस्थामा पूरा तयारी नै नगरी विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र केही दिनमा छोडिदिने गरेकाले त्यसको प्रतक्ष्य असर प्रहरी प्रशसनमा परेको छ । सीआइबीले विभिन्न अभियोग र मुद्या लगाएर व्यक्तिलाई पक्राउ गर्ने र अन्तिममा प्रमाण नपुगेकाले छोड्ने गरेकाले प्रहरी प्रशासन नै बदनाम भएको छ ।
कार्की कात्तिक २४ गते नेपालको ३३ औं आइजीपी नियुक्त भएका हुन् । तत्कालीन सुशीला कार्कीको नेतृत्वको सरकारले उनलाई आइजीपीमा नियुक्त गरेपछि उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै आएका छन् । कठिनाइका बीच पनि गत फाल्गुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले गरेपछि आइजीपी कार्कीको चर्चा झन् चुलिएको हो । निर्वाचन गराउन सरकारले देखाएको सक्रियतामा प्रहरी प्रशासनले पनि साथ दिएको थियो । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसँगै प्रहरीका आइजीपी कार्कीको अथक मिहनेतले निर्वाचन सम्पन्न भएको हो । पहिले हुने गरेका निर्वाचनमा कतिपय उम्मेदवारले धाँधलीको आरोप लगाउने गरेका थिए, कतै बुथ क्याप्चरको पनि कुरा आउँथ्यो भनें यसपालि न त यस्तो आरोप लाग्यो न त कतै दोहो¥याएर निर्वाचन नै गर्नुप¥यो । निर्वाचनलाई सम्पन्न गर्न निर्वाचन आयोगका साथै सशस्त्र प्रहरीको र आर्मीको पनि उत्तिकै भूमिका रहेको थियो । शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसैसाल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए ।
प्रमुख राजनीतिक दलहरु नै निर्वाचनको पक्षमा नरहेका बेला असहज अवस्था पनि निर्वाचनको वातावरण तयार पार्नुमा प्रहरीको मुख्य योगदान रहेको छ । सीआइवीले बिनाप्रमाण विभिन्न व्यक्तिलाई पक्राउ गर्ने र छोड्ने गरेपछि अदालतले पनि बोलेको छ । अदालतले प्रमाण पु¥याएरमात्र पक्राउ गर्न पनि सीआइबीलाई आग्रह गरेको छ । हुन त सीआइवीले योभन्दा अघि गरेको कामको प्रसंशा नै हुने गरेको थियो तर पछिल्लो समयका काममा भनें सीआइबी विवादमा परेको छ ।
सीआइबीमा रहेका कसैको भित्री मनाशयका कारण पनि प्रहरीलाई बदनाम गर्न खोजिएको हो कि भन्ने पनि अनुमान लगाउन थालिएको छ । अपराध अनुसन्धान क्षेत्रका कमीकमजोरी र चुनौतीहरुको समाधान र बैज्ञानिक ढंगले व्यवस्थापन गर्न गराउन, परिवर्तित परिवेशअनुरुप नेपाल प्रहरीको ब्यवसायिक दक्षताको विकास र उर्जाको प्रयोग गर्न, अपराध र अपराधिक प्रवृित्तलाई निरुत्साहित र नियन्त्रण गर्न भइरहेका प्रयासलाई संगठित र एकीकृत गर्न सीआइवीको स्थापना भएको भनेर सीआइवीले आफ्नो पेजमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

मासिक १०० अभियान नेपालको छात्रवृत्ति हस्तान्तरण अभियान सम्पन्न

जगडोल सफा गर्न जुटे सयौँ हात

जगडोल सफा गर्न जुटे सयौँ हात

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हालेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपालको ८०औँ ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host