ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पाथिभरा टोलमा निर्माण भएको खानेपानी ट्याङकीको उद्घाटन


ADVERTISEMENT
ADVERTISEMENT

२०७९ चैत २७,

संवाददाता: सन्तोष प्रसाद तिवारी,

ADVERTISEMENT

काठमाडौँ।

ADVERTISEMENT

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा नगरपालिकाको सहयोगमा निर्माण भएको पाथिभरा टोलमा  खानेपानी ट्याङकीको उद्घाटन गरिएको छ । नवनिर्मित खानेपानी आयोजनाबाट लगभग तिन सय घरधुरी लाभान्वित हुने समितिले जनाएको छ । कार्यक्रमको उद्घाटन समितिका अध्यक्ष प्रकाश राना मगरको सभापतित्वमा भएको थियो भने,सोही वडाको पाथीभरा टोल सुधार तथा भवन निर्माण उपभोक्ता समितिले निर्माण गरेको ट्याङकीको उद्घाटन प्रमुख अतिथीमा रहेका नगर प्रमुख दीपक रिसालले गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर रिजालले समितिले गरेको काम प्रति प्रशंसा गर्दै बधाई एवं शुभकामना दिएका थिए। आफ्नो नगर भित्रका सबै उपभोक्ता समितिले ईमान्दार पुर्वक याेजनाको काम गरी सम्पन्न गर्न अपिल समेत गरेका छन्। उनको योजना एक घर एक धाराको अभियानमा रहेकोले सो कामलाई निरन्तरता दिईरहने बताए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख राजनीतिक सल्लाहकार कुमार लामा, खेलकुद संयोजक सञ्जय लामा, सुन्दरीमाई सहकारीका अध्यक्ष जनार्दन खड्का, समाजसेवी गौरीशंकर भण्डारी, समितिका कोषाध्यक्ष मनोज खनाल, पाथीभरा टोल सुधारका पदाधिकारीहरू, स्थानीय, पत्रकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host